आइसिसी टी-२० विश्वकप को तयारी नेपालले श्रीलंका र भारतमा गर्ने

माघ तेस्रो सातादेखि भारत र श्रीलंका हुने आइसिसी टी-२० विश्वकप २०२६ को तयारी नेपालले श्रीलंका र भारतमा गर्ने भएको छ। हाल रुपन्देहीको एक्स्ट्राटेक ओभलमा अभ्यास गरिरहेको नेपालले सुरुमा श्रीलंका जानेछ। त्यसपछि अन्तिम तयारी गर्न नेपाली टोली भारतको मुम्बईमा जाने नेपाल क्रिकेट संघ (क्यान) को भनाइ छ।  नेपाली टोलीले श्रीलंकाको ‘ए’ टोली र भारतको मुम्बई मुम्बई […]

Read More

सुखसयलको जीवन विताउने सपना पूरा नहुँदाको कथा ‘गोबर गणेश’

बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको बिदाको अवसर पारेर ‘गोबर गणेश’ प्रदर्शनमा आएको हो । सामाजिक कथाबस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ । काठमाडौंमा सुखसयलको जीवन विताउने सपना पूरा नहुँदाको कथा ‘गोबर गणेश’मा हेर्न सकिन्छ । […]

Read More

देशभर आन्दोलन गर्ने चेतावनी: पूर्णबहादुर खड्का

शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने बताए । ‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई […]

Read More

फोटोमा जस्ती मै राम्री छैन

https://youtu.be/TWnMbm58gjo?si=o6TfCRGVfdywTSMs

Read More

‘रेलको बाटो’ निर्माणको घोषणा

फिल्म ‘रेलको बाटो’ निर्माणको घोषणा गरिएको छ । एक थिम पोस्टर सार्वजनिक गर्दै आज लक्ष्मण सुनारको कथा र निर्देशनमा तयार हुन लागेको फिल्म निर्माणको घोषणा गरिएको हो ।  कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित यो फिल्म निर्माण गर्न लागिएको हो । कस्तूरी प्रोडक्सन प्रालिको निर्माणमा रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्न […]

Read More
Please wait...