‘कार्साङ’ को ‘सात भन्ज्याङ’ गीतमा दयाहाङ र सिर्जनाको रोमान्स

काठमाडौँ । यहि पुस २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘कार्साङ’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘सात भन्ज्याङ’ सार्वजनिक गरेको छ । डीपी खनालको शब्द, एसडी योगीको संगीत रहेको गीतमा एडी योडी र रेश्मा पुन मगरको स्वर छ ।  गीतमा फिल्मका कलाकार दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न […]

Read More

बुद्धि तामाङले घोषणा गरे ‘कुस्ती’

काठमाडौँ । कलाकार बुद्धि तामाङले फिल्म ‘कुस्ती’ निर्माण घोषणा गरेका छन् । सोमबार तमु ल्होसारको अवसर पारेर फिल्म घोषणा गरिएको हो । फिल्ममा धीरज र मिरुनासँगै बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ । अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए ।  उनले भने, ‘उनीहरु […]

Read More

यस्तो छ प्रकाश दूतराजको म्युजिकल फिल्म ‘करिम’

गायक प्रकाश दूतराजले ल्याएको ‘म्युजिकल फिल्म’ ‘करिम’ यतिबेला चर्चामा छ । रिलिज भएको दुई दिनमा यसलाई ३ लाख ४० हजार पटक हेरिएको छ । १५ मिनेट लामो यो सांगीतिक फिल्मले वादी समुदायका चेलीलाई जबर्जस्ती यौन व्यवसायमा लाग्न बाध्य तुल्याउने र उनीहरुलाई शोषण गरिएको मर्मस्पर्शी कथा पेश गर्छ । भिडियोको सुरुमै दलित समुदायभित्रको पनि सीमान्तकृत समुदाय […]

Read More

प्रियंकालाई बलिउडमा कमब्याक गराउदैछन् राजामौली

काठमाडौँ – अभिनेत्री प्रियंका चोपडाले एसएस राजामौलीको आगामी तेलुगु फिल्ममा साइन गरेकी छिन् । लामो समयदेखि भारतीय सिनेमामा कमब्याकको प्रतीक्षामा रहेकी उनि  केही समय पहिले फरहान अख्तरको फिल्म ´जी ले जरा` बाट कमब्याक गर्ने तयारीमा थिइन् तर अहिले यो फिल्म अलपत्र परेको देखिन्छ । यो फिल्म अफ्रिकी जङ्गल एडभेन्चरमा आधारित हुन लागेको हो, यद्यपि फिल्मको […]

Read More

चितवनको हात्ती प्रतियोगिता रोक्न जोन अब्राहमको पत्र

काठमाडौं । चितवनमा आयोजना गरिने हात्ती महोत्सवको नाममा जनावरमाथि दुर्व्यवहार हुने गरेको भन्दै चर्चित भारतीय फिल्म अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् । उक्त महोत्सवको क्रममा हात्तीलाई कुटपिट गर्ने गरिएको, दौडन, सवारीमा प्रयोग गर्न र पोलो र फुटबल खेल्न बाध्य पारिएको अभिनेता अब्राहमले पत्रमा उल्लेख गरेको टाइम्स अफ […]

Read More
Please wait...
Profile Photo

About Me

WEBSOFT NEPAL Pvt. Ltd.

OWNER

An Expert Web Design Company in Nepal

Skills

Digital Marketing
70%
Graphic Design
80%
Video Editing
50%
WEB DESIGN
99%
“He who conquers himself is the mightiest warrior.”

Confucius