एलिना चौहानको स्वरमा ‘याद बाँकी छ

blank
blank

गायिका एलिना चौहानको स्वरमा ‘याद बाँकी छ’ बोलको गीत सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक यो प्रेम–विरहको गीत हो। प्रेम विवाह गरेकी युवतीले विवाहपछि श्रीमानबाट भोगेको पीडालाई भिडिओमा उतारिएको छ। 

भिडिओमा विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय छ। निकेश खड्काको निर्देशनमा तयार भिडिओका निर्माता रामकान्त न्यौपाने हुन्।  दिपक विष्टको शब्द , श्रीधर अधिकारीको संगीत , विशाल निरौलाको एरेन्ज, विशाल सापकोटाको छायांकन र अमृत चापागाईंको सम्पादन छ।

Namaste Plus Youtube च्यानलमार्फत भिडिओ सार्वजनिक भएको हो।

भिडिओः

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth