प्रविशा अधिकारीको स्वरमा हारिसके

हारिसकें आफ्नै जीवनदेखि म हारिसकें

मारिसके मलाई आफन्तैले मारिसके

अलिअलि माया गर्ने एउटा तिमी थियौ

तिमीले पनि नसोचेकै पीडा मात्रै दियौ


लोकप्रिय गायिका प्रविशा अधिकारीको स्वरमा बादल घिमिरेको शब्द ऋषि खड्काको संगीत रहेको गीतको भिडियोमा बादल घिमिरे , पुजा शर्मा र कृष्ण पोखरेल स्वयंले अभिनय गरेका छन् ।
निकेश खड्काको निर्देशन , उत्तम हुमागाँइको छायांकन, बिकाश धमालाको सम्पादन, रंग संयोजन गरेको भिडियो कृष्ण पोखरेल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth