तीज आउँदै छ । त्यो सङ्गै सिनेमा “कोशेढुङ्गा” पनि आउँदै छ । सिनेमाका लागि तीज गीत “नत्र भने जिन्दगी ब्यर्थ छ” केहीदिन अगाडि सार्वजनिक भैसकेको छ । यो गीतमा सुरक्षा पन्तले पनि ठुम्का लगाएकी छन् ।