‘नाइँ भनेसी नाइँ’ साउनको १६ गते

blank

गायक प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक

 यो गीतमा गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीले स्वर छ । गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा नायिका रेखा थापाले अभिनय गरेकी छिन् । रेखालाई माता कालीको अवतारमा देखाइएको छ । हातमा त्रिशुल बोकेकी रेखा बदलाको भावनामा देखिएकी छिन् । गीतको भिडियोमा प्रकाशको कन्सेप्ट निर्देशन, सुनिल बीकको सह–निर्देशन छ । 

blank

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth