‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’

blank

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ ।

टिजरमा कोरिया जाने सपना देखाइएको छ । फिल्मका मुख्य अभिनेता विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायत समेटिएका छन् । हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्म भदौ ६ देखि प्रदर्शनमा आउनेछ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । यो फिल्मको कथा भानुभक्त ढकालले लेखेका हुन् । फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत छ ।

नवीन गुरुङले खिचेको यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्नेछ ।

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth