‘शिरिषको फूल’मा जीवन र सनिषा

blank

साहित्यकार पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’मा आधारित रहेर तयार पारिएको यो नाटकमा नायक जीवन लुइँटेल, नायिका सनिषा भट्टराई र कलाकार राज न्यौपानेले अभिनय गर्दैछन् । जीवनले सुयोगवीर, सनिषाले सकम्बरी र राजले शिवराज नामक पात्रको भूमिकामा काम गर्दैछन् । नाटकलाई पत्रिका घिमिरेले निर्देशन गर्दैछिन् । साउन महिनाभर प्रत्येक दिन बेलुकी ५ः३० मा यो नाटक मञ्चन हुनेछ । 

यही नाटकबाट नायक जीवन लुइँटेलले अभिनयमा कमब्याक गर्दैछन् । नायिका सनिषा भट्टराईले भने दुई वटा फिल्ममा अभिनय गरेपछि आफूलाई नाटकमा प्रस्तुत गर्न लागेकी हुन् । जीवन र सनिषाको केमेष्ट्री दर्शकका लागि विशेष हुने अपेक्षा गर्न सकिन्छ ।

blank

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth