फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिता सकिँदासम्म २२ गोल पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान तोडे ।
विश्वकप सुरु भएपछि सुरुमा लियोनल मेसीले यो कीर्तिमान तोडे पनि प्रतियोगिता सकिँदा एमबाप्पे मेसीभन्दा अगाडि रहँदै शीर्ष स्थान कब्जा गरे ।
