युक्रेन समर्थक डोनाल्ड टस्क भन्छन् : यही हिउँदमा युक्रेन-रूस वार्ता सुरु

२६ मंसिर, वार्सा । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताएका छन् । आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहेका टस्कले अर्को महिना युरोपेली सङ्घ (इयु) को अध्यक्षता सम्हाल्दै छन् । उनले विदेशी अधिकारीहरूसँग हुने आगामी वार्ताहरूको पनि घोषणा गरे । उनले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर […]

Read More

कैलालीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२६ मंसिर, धनगढी । कैलालीमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८, गोदावरी नगरपालिका–४ र धनगढी उपमहानगरपालिका–१८ मा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हुलाकी सडकखण्ड अन्तरगत टीकापुर नगरपालिका–८ फाँटामा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको […]

Read More

सुदूरपश्चिम र जनकपुरको खेल हेर्न बिहानै दर्शकको घुइँचो

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको पहिलो खेल हेर्न टीयू मैदानमा बिहानै दर्शकको उल्लेख्य उपस्थिति छ । अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टोलीको खेल भएकोले बिहानै टीयू मैदान दर्शकले भरिएको हो । पहिलो खेलमा अपराजित हुँदै शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्स विरूद्ध दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरिरहेको […]

Read More

प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ

२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त  प्रमुख आयुक्त ड. सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् । कार्यक्रममा सञ्चार […]

Read More

बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प

२६ मंसिर, काठमाडौं । बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर […]

Read More
Please wait...