एमबाप्पे विश्वकपको फाइनल खेल्लान्?

blank
blank

२०२६ को विश्वकप उनको विरासतलाई सुनौलो अक्षरले लेख्ने मौका हो। उनीसँग गति छ, अनुभव छ, र सबैभन्दा महत्वपूर्ण कुरा— उनीसँग इतिहास रच्ने भोक छ। उनले २०१८ मा विश्वकप जिते र २०२२ मा फाइनलमा ह्याट्रिक गरेर पनि उपविजेता बने। यदि यसपटक फ्रान्सले उपाधि जित्छ र उनी सर्वाधिक गोलकर्ता बन्छन् भने उनलाई विश्वकपकै महान खेलाडी मान्न कसैले हिचकिचाउने छैनन्।

२०२६ विश्वकपमा फ्रान्सका खेल 
फ्रान्स विरुद्ध सेनेगल: जुन १६
फ्रान्स विरुद्ध इराक: जुन २२ 
फ्रान्स विरुद्ध नर्वे: जुन २६ 

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth