अस्मी श्रेष्ठ Miss Nepal 2016

blank
blank

पूर्वमिस नेपाल, टेलिभिजन प्रस्तोता तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर अस्मी श्रेष्ठ यतिबेला इन्डोनेसियाको बाली समुद्री किनारमा छुट्टी मनाइरहेकी छन् ।उनले सन् २०१६ अप्रिल ८ मा भएको २१ औँ मिस नेपाल प्रतियोगिताको उपाधि जितेकी थिइन् र त्यसै वर्ष ‘मिस वर्ल्ड २०१६’ मा नेपालको प्रतिनिधित्व पनि गरेकी थिइन्। अस्मीले हालै आफ्नो इन्स्टाग्राममार्फत बालीका केही तस्बिर सार्वजनिक गरेकी हुन् । उनी श्रीमानसँगै त्यहाँ समय बिताइरहेकी छन् ।

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth