गायक प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक
यो गीतमा गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीले स्वर छ । गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा नायिका रेखा थापाले अभिनय गरेकी छिन् । रेखालाई माता कालीको अवतारमा देखाइएको छ । हातमा त्रिशुल बोकेकी रेखा बदलाको भावनामा देखिएकी छिन् । गीतको भिडियोमा प्रकाशको कन्सेप्ट निर्देशन, सुनिल बीकको सह–निर्देशन छ ।

HI’