‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’

blank

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ ।

टिजरमा कोरिया जाने सपना देखाइएको छ । फिल्मका मुख्य अभिनेता विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायत समेटिएका छन् । हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्म भदौ ६ देखि प्रदर्शनमा आउनेछ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । यो फिल्मको कथा भानुभक्त ढकालले लेखेका हुन् । फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत छ ।

नवीन गुरुङले खिचेको यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्नेछ ।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar