रियल म्याड्रिडले परिवर्तन गर्‍यो एमबाप्पेको जर्सी नम्बर

blank
blank

रियल म्याड्रिडले आगामी २०२५–२६ सिजनको लागि तयारी सुरु गरेको छ।

रियल म्याड्रिडमा चार जना खेलाडी थपिएका छन्। फ्रान्को मास्टान्टुओनो बाहेक सबैलाई जर्सी नम्बर दिइएको छ। केही वर्तमान खेलाडीले पनि जर्सी नम्बर परिवर्तन गरेका छन्।

यसैबीच रियल म्याड्रिडले केलियन एमबाप्पेको जर्सी नम्बर पनि परिवर्तन गर्ने निर्णय गरेको थियो।

फ्रान्सेली फरवार्डले पेरिस सेन्ट–जर्मेनबाट आउँदा जर्सी नम्बर नौ लिएका थिए। तर अब उनलाई आइकोनिक नम्बर १० दिने  रियल म्याड्रिडले जनाएको छ। यो नम्बर लुका मोड्रिचको प्रस्थान पछि खाली भएको थियो।   

एमबाप्पेको नम्बर ९ बाट १० मा सरेपछि नम्बर ९ फेरि खाली हुनेछ। 

blank

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar